१४ बैशाख २०८१, शुक्रबार

Tag: पिपल

बर, पिपल, स्वामीको धार्मिक र वैज्ञानिक महत्व

धर्मशास्त्रमा यी तीन बोटलाई त्रिदेवको नामले चिनिन्छ । जस्तै बरलाई बट शावित्री (शिव) पनि भनिन्छ, पिपललाई विष्णु र स्वामीलाई ब्रह्मा भनेर धर्मशास्त्रमा उल्लेख गरेको पाइन्छ । गाउँले भाषामा हामीले भन्नुपर्दा बर भनेको लक्ष्मी, पिपल भनेको विष्णु र स्वामी भनेको लोकन्ती