२२ बैशाख २०८१, शनिबार

Tag: पाल्पाली युवाको एजेन्डा

कांग्रेस १४औँ महाधिवेशन : गुटको अन्त्य पाल्पाली युवाको एजेन्डा

रामपुर (पाल्पा) । नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत यतिखेर वडा तहमा निर्वाचन भइरहेको छ । महाधिवेशनको चर्चा जिल्ला सदरमुकाम हुँदै गाउँ–गाउँमा पुगेपछि पाल्पाका युवा पनि नेतृत्वका लागि जुर्मुराएका छन् । अवको महाधिवेशनमा युवापुस्ताको सक्रियता बढ्दो देखिएकाले नयाँ विचार,