२५ बैशाख २०८१, मंगलबार

Tag: पालिकास्तरमै खानेपानी

राष्ट्रियसभामा मन्त्रीको जवाफ : पालिकास्तरमै खानेपानीसम्बन्धी तथ्यांक प्रविष्ट हुने

काठमाडौँ । नेपाल सरकारले पालिकास्तरसम्मै खानेपानी तथा सरसफाइ स्वच्छतासम्बन्धी तथ्याङ्क प्रविष्ट हुनेगरी सूचना प्रणालीे विकास गरेको छ । उक्त प्रणालीमा मुलुकका ८८ पालिका आबद्ध भइसकेका र अन्य पालिका पनि आबद्ध हुनेक्रम जारी छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत विषयगत