२१ बैशाख २०८१, शुक्रबार

Tag: पार्वतीकुण्ड

पार्वतीकुण्डमा १०८ धारा निर्माण

रसुवा, १ असोज । हिमालयकी पुत्री पार्वतीमाता विराजमान रहनुभएको पवित्र कुण्डमा स्नानका लागि धारा निर्माण गरिएको छ । पार्वती माताको दर्शन गर्नाले आफ्नो मनोकाङ्क्षा पूरा हुने धार्मिक मान्यता छ । पवित्र तीर्थ संरक्षण कार्यक्रमअन्तर्गत स्नानका लागि सहज पार्दै कुण्डको जलले