१२ जेष्ठ २०८१, शनिबार

Tag: पार्टी मिल्दा

पार्टी मिल्दा लोकतन्त्र खतरामा पर्ने भन्न थालियो, झगडा गर्दा सुरक्षित हुन्छ ? : ओली

कात्तिक २१, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनको चुनावको घोषणापत्र राष्ट्र निर्माणको प्रतिबद्धता भएको बताएका छन् । उक्त गठनबन्धनको चुनावी घोषणापत्र मंगलबार सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले घोषणापत्रले राष्ट्रियता, लोकतन्त्र, राष्ट्रिय एकता, शान्ति, स्थायित्व