२३ बैशाख २०८१, आइतबार

Tag: पार्टी फुटाउनु

पहिलो अध्यक्षले नै पार्टी फुटाउनुभयो भने के लाग्छ र : अध्यक्ष दाहाल

१८ असार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवादले पछिल्लो समय सामाजिक संजालदेखि मिडियामा निकै चर्चाको विषय बनेको छ । पार्टीभित्र प्रधानमन्त्री तथा पार्टी अध्यक्षको राजीनामा मागेपछि ओली संकटमा परेका छन् ओली पद जोगाउनको लागि हम्मे-हम्मे भएको छ ।