९ जेष्ठ २०८१, बुधबार

Tag: पार्टी प्रवेश

एमालेका नेताहरू माधव नेपालको पार्टीमा प्रवेश

काठमाडौं । एमाले मधेश प्रदेश कमिटीका सदस्य नरबहादुर स्याङ्तान नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् । स्याङ्तानसहित नेता तेजु अधिकारी र सुवर्ण पौडेललाई ध्यक्ष माधवकुमार नेपालले पार्टीमा स्वागत गरेका हुन् । मधेश प्रदेशका सर्लाही, धनुषा र महोत्तरीमा विवादका कारण नेकपा