१४ बैशाख २०८१, शुक्रबार

Tag: पार्टी कार्यालय पेरिसडाँडा

माओवादी केन्द्रको स्थायी कमिटीको बैठक अचानक स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको स्थायी समिति बैठक एकाएक स्थगित भएको छ । बैठक आज दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्नुपर्ने भन्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी