१९ बैशाख २०८१, बुधबार

Tag: पार्टी एकिकरण

ओली २०७१ देखि पूर्वएमालेमा पनि घाँडै थिए, अब साधारण सदस्यबाट हटाउछौं : अध्यक्ष नेपाल

सुर्खेत । नेपाल कम्युनिष्ट पाटि (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीलाई साधारण सदस्य समेत नरहने गरी हटाउने बताएका छन् । आज वीरेन्द्रनगरमा आयोजित बिरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीलाई साधारण सदस्य समेत नरहने गरी निकाल्ने बताएका हुन्