१९ बैशाख २०८१, बुधबार

Tag: पार्टीभित्र अल्पमतमा

महासचिव विप्लवको चुनावमा जानुपर्ने प्रस्ताव पार्टीभित्र अल्पमतमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द विप्लवले चुनावलाई उपयोग गर्नुपर्ने प्रस्ताव पार्टीभित्र अल्पमतमा परेको छ । गत शुक्रबारदेखि कपिलवस्तुमा जारी केन्द्रीय कमिटी बैठकमा विप्लवले पेस गरेको प्रस्ताव चुनावमा नजानेहरूको स्पष्ट बहुमत पुगेको छ । नेकपाको ५ सदस्यीय सचिवालयमा