७ बैशाख २०८१, शुक्रबार

महासचिव विप्लवको चुनावमा जानुपर्ने प्रस्ताव पार्टीभित्र अल्पमतमा


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द विप्लवले चुनावलाई उपयोग गर्नुपर्ने प्रस्ताव पार्टीभित्र अल्पमतमा परेको छ ।

गत शुक्रबारदेखि कपिलवस्तुमा जारी केन्द्रीय कमिटी बैठकमा विप्लवले पेस गरेको प्रस्ताव चुनावमा नजानेहरूको स्पष्ट बहुमत पुगेको छ ।

नेकपाको ५ सदस्यीय सचिवालयमा विप्लव र प्रकाणड एकातिर छन् भने हेमन्तप्रकाश ओली चुनावको विपक्षमा छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !