११ जेष्ठ २०८१, शुक्रबार

Tag: पार्टीको साधारण सदस्य

ढाकाकुमारको सांसद पद खारेज, पार्टीको साधारण सदस्यबाट समेत हटाइयो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना समानुपातिक तर्फका सांसद ढाकाकुमार श्रेष्ठको सांसद पद खारेज गरेको छ । काठमाडौँको बसुन्धारास्थित रास्वपाको पार्टी केन्द्रीय कार्यालयमा बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले श्रेष्ठको सांसद पद खारेज गर्दै पार्टीको साधारण सदस्यबाट समेत हटाएको