२१ बैशाख २०८१, शुक्रबार

Tag: पार्टीको एकता निर्माणमा सफलता मिलोस्

बामदेव गौतमले भने, ‘पार्टीको एकता निर्माणमा सफलता मिलोस्’

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले नेकपा (एमाले) का दुई वरिष्ठ नेताहरु अध्यक्ष केपी शर्मा ओली र पार्टीका पूर्व महासचिव माधव कुमार नेपालवीच पार्टीभित्र उत्पन्न समस्या समाधानका सम्बन्धमा प्रारम्भिक सम्बाद शुरु भएकोमा खुसियाली व्यक्त गरेका छन् । सामाजिक संजाल