२१ बैशाख २०८१, शुक्रबार

Tag: पार्टीको एकता

कार्यदलमा पार्टीको एकता र हित एवं देशहित निम्ति पूरा प्रयास हुनेछ : भिम रावल

काठमाडौँ । नेकपा एमालेको माधव नेपाल समूहका नेता तथा पूर्वमन्त्री भीम रावलले कार्यदलमा पार्टीको एकता र हित एवं देशहित निम्ति पूरा प्रयास हुने बताएका छन् । सामाजिक संजाल ट्वीटरमा लेख्दै रावलले नेकपा (एमाले) को पुनर्जीवनपछि नवौं राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशन, विधान,