२२ बैशाख २०८१, शनिबार

Tag: पारिश्रमिक बढ्यो

नेपाली राष्ट्रिय क्रिकेट खेलाडीको पारिश्रमिक बढ्यो

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरुको पारिश्रमिक बढेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले पुरुष र महिला राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरुको पारिश्रमिक बृद्धि गरेको हो । राष्ट्रिय पुरुष टोली खेलाडीको मासिक पारिश्रमिक १० हजारले वृद्धि गरिएको छ भने महिला