२२ बैशाख २०८१, शनिबार

Tag: पानीका स्रोतको पूजा

पानीका स्रोतको पूजा आराधना गरी नेवार समुदायले मनाए सिठी नख पर्व

काठमाडौँ । राजधानी लगायत सहरमा नेवार समुदायले कुवा, इनार, पोखरी, धारालगायत पानीका स्रोतको सफाइ गरी पूजा आराधना गरी सिठी नख पर्व मनाएका छन् । मार्कण्डेयलगायत पुराणमा सिठी देवताका रुपमा पानीका स्रोतमा प्रत्येक वर्ष ज्येष्ठ शुक्ल षष्ठीका दिन पूजा आराधना गर्नुपर्ने