१४ बैशाख २०८१, शुक्रबार

Tag: पाथीभरा

पाथीभरामा एकैदिन ६ हजार भन्दा बढी भक्तजनद्वारा दर्शन

फुङ्लिङ, ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकुमलुङ)मा हिजो एकैदिन छ हजार चार सय ३८ भक्तजन पूजापाठका लागि पुगेका छन् । चैतेदसैँको छेकमा पूजापाठ गर्न उत्तम हुने र मौसमसमेत खुलेकाले भक्तजनको आगमन बढेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।