२१ बैशाख २०८१, शुक्रबार

Tag: पाठेघर खसे

आर्थिक अभावका कारण पाठेघर खसेकाहरु पीडामै बस्न बाध्य

जाजरकोट, २४ माघ । पचास श्ययाको जाजरकोट अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरण नहुँदा पाठेघर खसेका महिलाको उपचारमा समस्या भएको छ । अधिकांश महिला वर्षौंदेखि पीडा बोकेर बस्न बाध्य छन् भने आर्थिक हैसियत बलियो भएका केही महिलामात्र जिल्ला बाहिर गएर उपचार गराउँछन् ।