२४ बैशाख २०८१, सोमबार

Tag: पाठयक्रम

बूढानीलकण्ठमा स्थानीय पाठयक्रम पढाइ हुने

५ चैत, काठमाडौँ । बूढानीलकण्ठ नगरपालिकामा स्थानीय पाठ्यक्रमको पढाइ शुरु हुने भएको छ । नगरपालिकाको समग्र विषयवस्तु समेटेर स्थानीय पाठयक्रम तयार गरिने छ । हरेक सामुदायिक तथा संस्थागत विद्यालयको कक्षा ८ सम्म अनिवार्य विषयका रुपमा एक सय पूर्णाङ्कको स्थानीय पाठयक्रम