२२ बैशाख २०८१, शनिबार

Tag: पाटे बाघ मृतावस्थामा

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा र बाघ मृत फेला

नवलपुर । चितवन राष्ट्रिय निकुञ्जको अमलटारी क्षेत्र अन्तर्गत निकुञ्जको मुख्य क्षेत्रमा भाले गैँडा मृतावस्था फेला परेको छ । निकुञ्जको शहरी क्षेत्रमा पर्ने नारायणी नदीको कलकत्ता टापुमा करीब ३० वर्षीय भाले गैँडा मृत फेला परेको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र