२२ बैशाख २०८१, शनिबार

Tag: पाटन उच्च अदालत

धेरै सदस्य भएका पाटन उच्च अदालत बारमा मतदान हुँदै

काठमाडौँ । नेपालको ९० वटा बार इकाइमध्ये सबैभन्दा बढी सदस्य सङ्ख्या भएको पाटन उच्च अदालत बार एसोसिएनको २०औँ नयाँ कार्यसमितिका लागि आज मतदान भइरहेको छ । नेपाल बारलाई समेत टक्कर दिने बारका रुपमा रहेको उक्त बारमा दुई समूहबीच प्रतिस्पर्धा हुने