४ जेष्ठ २०८१, शुक्रबार

Tag: पाँच हाइकु

पाँच हाइकु

‘ऊ’ दुखी छैन टुक्रिएको ‘घडी’ हो ‘समय’ हैन । —————- खेल सकिँदा राजा, मन्त्री, सिपाही एकै बक्समा ! ———————– सरल छैन असम्भव नि हैन जीवन पथ ! ——————- उमेर बढ्यो जिन्दगीको नियति खुशी घटे है । —————– मृत्यु नभुलौँ जीवनको