१९ बैशाख २०८१, बुधबार

Tag: पाँच सय हेक्टर वन

तनहुँको पाँच सय हेक्टर वनमा डढेलो

दमौली । हिउँद शुरु भएपछि तनहुँको करीब पाँच सय हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ । जिल्लाका विभिन्न ठाउँमा रहेका सामुदायिक वनमा छिटफुटरुपमा डढेलोका घटना बढेको डिभिजन वन कार्यालयले जनाएको छ । डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले यकिन तथ्याङ्क