२५ बैशाख २०८१, मंगलबार

Tag: पाँच वटै रिट

राष्ट्रपतिको कदमविरुद्धका पाँच वटै रिटको सर्वोच्चमा आज सुनुवाइ हुँदै

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध सर्वोच्च अदालतमा दायर भएका पाँच वटै रिटको आज शुक्रबार सुनुवाइ हुँदै छ । नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति कार्यालय शीतलनिवासविरुद्ध रिट परेको थियो । राष्ट्रपति भण्डारीले संघीय संसद्को दुवै