२३ बैशाख २०८१, आइतबार

Tag: पाँच मुक्तकहरु

पाँच मुक्तकहरु

एउटाले भन्यो, ” तिम्रो घर स्थायी हो ? ” अर्काले भन्यो, ” तिम्रो जागिर स्थायी हो ? ” खोजूँ किन घर, जग्गा , जागिर स्थायी ! मैले भनेँ, ” मेरो जीवन अस्थायी हो । ” ******************* धन कमाउँछु, पसिना खनाउँछु