२६ बैशाख २०८१, बुधबार

Tag: पाँचौँ शिखर सम्मेलन

पाँचौं बिम्स्टेक सम्मेलन : संगठनको बडापत्र अनुमोदन

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) को पाँचौं शिखर सम्मेलनले संगठनको बडापत्र अनुमोदन गरको छ । श्रव्यदृश्यका माध्यमबाट सदस्य राष्ट्रका राष्ट्राध्यक्ष-सरकार प्रमुखले वडापत्रमा हस्ताक्षर गरेर त्यसलाई अनुमोदन गरेका हुन् । बडापत्रमा प्रधानमन्त्री शेरबहादुर देउवाले