६ जेष्ठ २०८१, आइतबार

Tag: पाँचजना पक्राउ

२५ वर्षीय सुरज खड्कामाथि खुकुरी प्रहार गर्ने पाँचजना पक्राउ

काठमाडौं । ललितपुरमा एकजना व्यक्तिको ज्यान लिने उद्देश्यले खुकुरी प्रहार गरेको आरोपमा पाँचजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार २५ वर्षीय सुरज खड्काको ज्यान लिने उद्देश्यले शंखमूल पुलनजिक फलफूल पसलअगाडि खकुरी प्रहार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो । उपत्यकाका