१४ बैशाख २०८१, शुक्रबार

Tag: पहुँच बढाउन

खोपमा पक्षपातरहित पहुँच बढाउनुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले कोभिड-१९ को विश्वव्यापी महामारीबाट उत्थानशील पुनर्लाभ पाउन खोपमा पक्षपातरहित पहुँच बढाउनुपर्नेमा जोड दिएको छ । ‘संयुक्त राष्ट्रसङ्का महासचिवका सन् २०२२ का प्राथमिकताहरू’ विषयमा राष्ट्रसङ्घीय महासभाको शुक्रबारको अनौपचारिक बैठकमा नेपालले महामारी पूर्वको अवस्थामा विश्वलाई फर्काउन खोपमा न्यायपूर्ण पहुँच