२५ बैशाख २०८१, मंगलबार

Tag: पहिलो सोमबार

साउन महिनाको पहिलो सोमबार : मन्दिर परिसरमै पूजाआराधना

काठमाडौँ । साउन महिनाको पहिलो सोमबार वैदिक सनातन हिन्दू धर्मावलम्बीले व्रतबसी भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरी मनाउँदैछन् । विशेषगरी महिलाले विधिपूर्वक व्रत बसेर शिवालयमा गई पूजा आराधना गर्छन् । यो महिना र सोमबार भगवान् शिवको महीना एवं बार भएकाले आज