२४ बैशाख २०८१, सोमबार

Tag: पहिलो सम्बोधन

कङ्ग्रेसमा बाइडेनको पहिलो सम्बोधन, “प्रहरी, आप्रवासन र बन्दुक नियन्त्रण” मा प्राथमिकता

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले संयुक्तराज्य अमेरिकाले फेरि सही मार्ग समातेको गर्वका साथ घोषणा गर्नु भएको छ । अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि अमेरिकी संसदको संयुक्त सत्रलाई बुधबार पहिलो पटक सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले कोभिड प्रभावित अमेरिकी मध्यमवर्गको उत्थान एवं