२१ बैशाख २०८१, शुक्रबार

Tag: पहिलो व्यक्ति

कोरोना संक्रमणको तेस्रो लहरवाट पर्सामा पहिलो व्यक्तिको मृत्यु

वीरगञ्ज । पछिल्लो पटक पर्सामा देखिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमणको तेस्रो लहरअन्तर्गत एक जना कोभिड संक्रमितको मृत्यु भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सङ्क्रमित पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा बाराको महागढीमाई नगरपालिका–६ निवासी ५० वर्षीय पुरुष रहेको अस्पताल