२४ बैशाख २०८१, सोमबार

Tag: पहिलो बैठक सिंहदरबारमा

संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठक सिंहदरबारमा

काठमाडौँ । आज संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठक जारी रहेको छ । संघीय संसद् सचिवालय, सिंहदरबारमा संसदीय सुनुवाइ विशेष समितिको बैठक जारी रहेको हो । समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको अध्यक्षतामा बैठक बसेको हो । उक्त बैठकलाई सभामुख देवराज