२५ बैशाख २०८१, मंगलबार

Tag: पहिलोपटक अध्यात्म सम्मेलन हुँदै

भू-स्वर्ग खप्तडमा पहिलोपटक अध्यात्म सम्मेलन हुँदै

काठमाडौँ । खप्तड क्षेत्रमा लाग्ने गङ्गा दशहरा मेला (जात्रा) आजदेखि सुरु भएको छ । ‘गङ्गा दशहरा मेलामा जाऔँ, खप्तडका सुन्दर फाँटहरु घुमौँ, त्रिवेणीमा स्नान गरौँ’ भन्ने नाराका साथ यस वर्ष भव्य रुपमा मेला लागिरहेको छ । जेठ-असार महिनामा गङ्गा दशहरा