२४ बैशाख २०८१, सोमबार

Tag: पहिरोले घर भत्किँदा

पहिरोले घर भत्किँदा एक परिवार विस्थापित, १० घर जोखिममा

बैतडी, २१ असार । वर्षा शुरु भएसँगै बैतडीका विभिन्न स्थानमा पहिरोले क्षति पुर्याउन थालेको छ । पुर्चौँडी नगरपालिका–७ ऐरीगाउँमा पहिरोले स्थानीय मङ्गल ऐरको घरमा क्षति पुर्याएको स्थानीय देवबहादुर ऐरले जानकारी दिनुभयो । गएराति घरमाथिबाट खसेको पहिरोले घर पुरेको छ भने