२३ बैशाख २०८१, आइतबार

Tag: पहिरोले अवरूद्ध

पहिरोले अवरूद्ध भएको पृथ्वी राजमार्ग खुल्यो

चितवन । पहिरोले अवरूद्ध भएको पृथ्वी राजमार्ग पहिरो हटाएपछि आज बिहान ८ बजेदेखि सडक दुवैतर्फ खुलेको छ । गए राति झरेको पहिरोले पृथ्वी राजमार्गको मुग्लिन-जोगिमारा खण्ड अवरूद्ध भएको थियो । पहिरो हटाएपछि सडक खुलेको स्थानीय बासिन्दाले जनाएका छन् । आज