१४ बैशाख २०८१, शुक्रबार

Tag: पहिरोबाट अवरुद्ध

पहिरोबाट अवरुद्ध कर्णाली राजमार्ग खुलेन

दुल्लु । कर्णाली राजमार्गको दैलेखखण्डका विभिन्न ठाउँमा गएको पहिरोबाट एक हप्तादेखि अवरुद्ध कर्णाली राजमार्ग अझै खुल्न सकेको छैन । दैलेखका सियाला , किटुभीर, दहिखोला, घट्टेखोला लगायतका ठाँउमा पहिरो झरेर सडक पुरिएको र पहिरो नहटाइँदा राजमार्ग चल्न सकेको छैन । राजमार्ग