१४ बैशाख २०८१, शुक्रबार

Tag: पश्चिमी न्यून चापीय प्रणाली

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : आगामी तीन दिन वर्षा र हिमपात

काठमाडौँ । पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणालीका कारण आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम बदली रहनुका साथै उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हिउँदे मौसमको