२६ बैशाख २०८१, बुधबार

Tag: पश्चिमको पर्यटन

कोरोनाले थला पर्दै पश्चिमको पर्यटन

राँझा । आन्तरिक पर्यटकले खचाखच भरिने बाँकेको गाभर भ्याली सामुदायिक होमस्टे अहिले सुनसान छ । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा अवस्थित गाभरमा कोरोना महामारीको दोस्रो लहर फैलिएसँगै पर्यटक आवागमन बन्द भएपछि ठप्प छन् । कोरोना सङ्क्रमणको जोखिम बढेसँगै पाहुना आउन