२४ बैशाख २०८१, सोमबार

Tag: पशु विमा

पशु विमाप्रति कृषक आकर्षण

१० माघ, काभे्रपलाञ्चोक । मण्डन देउपुर नगरपालिका–१२ ज्याम्दीका नानीराम पराजुलीले अहिले पाँच वटा गाई पाल्नुभएको छ । परिवारलाई दूध खुवाउन एउटै गाई पाल्दै आउनुभएका उहाँले गाउँमा पशुबिमा कार्यक्रम आएपछि पाँच गाई पाल्न थाल्नुभएको हो । पराजुलीले भन्नुभयो, “गाउँमा पशुबिमा कार्यक्रम