१४ बैशाख २०८१, शुक्रबार

Tag: पशुबली

शक्तिपीठमा दिइएन पशुबली

डोटी, १० कात्तिक । डोटी जिल्लाका प्रमुख शक्तिपीठ तथा मन्दिरमा आज विजयादशमीका दिन पशुबली नदिएका कारण सुनसान देखिएको छ । गत वर्षमा दशैँका दिनमा निकै भीड लाग्ने यहाँका शक्तिपीठमा आज आवतजावत शून्य प्रायः छ । प्रमुख जिल्ला अधिकारी भीमप्रशाद भट्टराइले