२४ बैशाख २०८१, सोमबार

Tag: पशुपालन कार्यक्रम

पशुपालन कार्यक्रमका लागि एक करोड ४६ लाख

पोखरा, १९ असार । पोखरा महानगरपालिकाले पशुतर्फका कार्यक्रम सञ्चालनका लागि एक करोड ४६ लाख विनियोजन गरेको छ । महानगरपालिकाको आर्थिक वर्ष २०७७/०७८ को बजेटमा अनुउत्पादक र बाँझो पन भएका पशुको उपचारको लागि विज्ञको सहयोगमा घरगोठमा उपचार कार्यक्रम सञ्चालन गरिने उल्लेख