१४ बैशाख २०८१, शुक्रबार

Tag: पशुपालन

उत्पादित दूध बजारसम्म लैजान भोजपुरका किसानलाई समस्या

भोजपुर । भोजपुर पशुपालनका लागि उपयुक्त जिल्ला मानिन्छ । वन जङ्गल तथा प्रशस्त घाँसेमैदान भएको कारण पनि यो जिल्ला पशुपालनका लागि राम्रो रहेको पशुविज्ञको भनाइ छ । भोजपुरमा दूध तथा दुग्धजन्य वस्तुको भने अभाव नै रहन्छ । कारण हो, बजारीकरण,