२४ बैशाख २०८१, सोमबार

Tag: पशुपति शम्शेर

ओली सरकारले सम्पूर्ण मौका खेर फाल्यो : अध्यक्ष पशुपति शम्शेर

काठमाडौं, २६ कात्तिक । नेपाललाई हिन्दूराष्ट्र बनाउने उद्देश्यसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले यही कार्तिक २८ गतेबाट मंसिर ४ गतेसम्म धार्मिक जागरण यात्रा गर्ने भएको छ । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त पार्टीले सो जानकारी गराएको हो ।