२१ बैशाख २०८१, शुक्रबार

Tag: पशुपति गुरुङ

संस्कार समाजको अध्यक्षमा गुरुङ

काठमाडौँ, ३ चैत । संस्कार समाज नेपालको अध्यक्षमा पुनः पशुपति गुरुङ सर्वसम्मत चयन हुनुभएको छ । सो समाजको आइतबार सम्पन्न दोस्रो साधारण सभामा उहाँको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित समेत गरेको छ । समाजको उपाध्यक्षमा रुपा नेपाली, सचिव प्रकाश