२६ बैशाख २०८१, बुधबार

Tag: पशुपतिशम्शेर राणा

अध्यक्ष राणाद्वारा स्वास्थ्य सामग्री प्रदान

मेलम्ची, १० असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर राणाले मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान गर्नुभएको छ । राप्रपा केन्द्रीय सदस्य उदय सापकोटा, पूर्वसांसद चलनबहादुर तामाङ, सिन्धुपाल्चोक जिल्ला अध्यक्ष गोपाल नरसिं श्रेष्ठ र २ नं क्षेत्रीय अध्यक्ष फणीन्द्र