२१ बैशाख २०८१, शुक्रबार

Tag: पशुपतिनाथ आर्यघाट

राजकीय सम्मानका साथ प्रदीप गिरीको पशुपतिनाथ आर्यघाटमा अन्त्येष्टि

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रदीप गिरीको पार्थिव शरीर पशुपतिनाथस्थित आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । अन्तत: समाजवादी चिन्तक समेत रहेका गिरी पञ्चतत्वमा मिलेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले त्यस अवसरमा उनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान