११ जेष्ठ २०८१, शुक्रबार

Tag: पशुपक्षी मन्त्रालय

बर्डफ्लू सम्बन्धी उच्च सतर्कता अपनाउन पशुपक्षी मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि तथा पशुपक्षी मन्त्रालयले बर्डफ्लू सम्बन्धी उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । भारतका विभिन्न स्थानमा बर्डफ्लू सङ्क्रमण पुष्टि भएसँगै विशेषगरी तराईका क्षेत्रमा उच्च सतर्कता आपनाउन मन्त्रालयले आग्रह गरेको हो । मन्त्रालयले मातहतका सातवटा सीमा नाका कार्यालयलाई बुधबार