१२ जेष्ठ २०८१, शनिबार

Tag: पर्व मनाउँदै

अटवारी पर्व थारू समुदायले मनाउँदै, सुदूरपश्चिममा सार्वजनिक बिदा

दोधारा-चाँदनी । पश्चिम तराईका थारू समुदायले आज विविध कार्यक्रम आयोजना गरी अटवारी पर्व मनाउँदैछन् । सो पर्व उनीहरुका लागि तीजजस्तै हो । शुक्रबार राति दर खाएर दिनभरि व्रत बस्ने र साँझपख रोटी पकाएर देउतालाई चढाइसकेपछि खाने र आज बिहान भात