२१ बैशाख २०८१, शुक्रबार

Tag: पर्वतारोही

पर्वतारोहीलाई श्रीमती पाउन गाह्रो, पर्वतारोहणप्रति नयाँ पुस्ता उदासीन

२१ कात्तिक, काठमाडौं । खुम्बु क्षेत्रको हरित उपत्यकाका नामले सुपरिचित खुम्जुङ भ्यालीस्थित हिलारी माध्यमिक विद्यालयका विद्यार्थीमा गरिएको सर्वेक्षणले पर्वतारोहणप्रति नयाँ पुस्ता पूर्णतः उदास देखाएको छ । सो विद्यालयको ८, ९ र १० कक्षामा अध्ययनरत २७ विद्यार्थीमा गरिएको सर्वेक्षणमा केबल दुई