२४ बैशाख २०८१, सोमबार

Tag: पर्वतमा बाढीपहिरो

पर्वतमा बाढीपहिरोबाट १० जनाको मृत्यु, २५ घर विस्थापित

पर्वत, १८ असोज । पर्वतमा यस वर्षको मनसुन शुरु भएयता बाढीपहिरोबाट १० जनाले ज्यान गुमाएका छन् । जिल्लाका विभिन्न क्षेत्रमा आएको बाढीपहिरोबाट १० जनाको ज्यान गएको र तीन घाइते भएका थिए । मनसुन शुरु हुनेबित्तिकै पर्वतको कुश्मा नगरपालिका वडा नं